गजल सन्ध्या पोखराको अध्यक्षमा मन क्षेत्री निर्वाचित

पोखरा । गजल सन्ध्या पोखरा नेपालको अध्यक्षमा मन क्षेत्री निर्वाचित भएका छन् । संस्थाको १३ औं अधिवेशनले क्षेत्रीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

संस्थाको उपाध्यक्षमा कपिल शर्मा, सचिवमा उदीपराज ढुंगाना, सहसचिवमा सावित्री गिरी र कोषाध्यक्षमा विष्णु सुवेदी छन् ।

यसैगरी कार्यसमिति सदस्यमा लक्ष्मण तिमिल्सिना, माधव खतिवडा, शोभा लामिछाने, सागर अधिकारी र करणकपुर खनाल छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button