आज सुनको भाउ बढ्यो

पोखरा । आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।

भाउ बढेसँगै आज छापावाला सुन तोलाको १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार छापावाला सुनको भाउ १ लाख १८ हजार रुपैयाँ थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ ।

अघिल्लो दिन १ हजार ३ सय ९५ रुपैयाँ रहेको चाँदी १ हजार ४ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button