पोखरा । पोखराको क्रिकेट मैदानमा प्यारापिट निर्माणको काम सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को लगानीमा दुई हजार दर्शक अटाउने क्षमताको प्याराफिट निर्माणको काम सुरु भएको हो ।
आगामी वर्ष ठूलो रकम बिनियोजन गरेर पुरा मैदान घेर्ने परिषद्को योजना छ । पुरा मैदान प्यारापिटबाट घेरिएपछि यसमा २५ हजारभन्दा बढि दर्शक अटाउने बताइएको छ ।
प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार पछिल्लो वर्षको बजेटले भिआइपी तर्फको प्याराफिट निर्माण सुरु भएको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution