तमु प्ये ल्हु संघकाे केन्द्रीय अध्यक्षमा ओमबहादुर तमु निर्वाचित

पोखरा । तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा ओमबहादुर तमु निर्वाचित भएका छन् । बिहीबार पोखरामा सम्पन्न ३१ औं साधारणसभा तथा छैठौं अधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा एकाजङ्ग तमु, गण्डकी प्रदेश उपाध्य्क्षमा महेन्द्रजंग तमु, कोशी प्रदेश उपाध्यक्षमा धर्मराज तमु, बागमती प्रदेश उपाध्यक्षमा तुलाराम तमु, कर्णाली प्रदेश उपाध्यक्षमा रामबहादुर तमु, लुम्बिनी प्रदेश उपाध्यक्षमा सु. देवीबहादुर तमु, महासचिवमा हर्क तमु, उपमहासचिवमा अर्जुन तमु, सहमहासचिवमा ईन्द्रकुमारी तमु, सचिवमा बम बहादुर तमु, कोषाध्यक्षमा मन्जु तमु, सहकोषाध्यक्षमा शेखर ल्हेगे तमु निर्वाचित भए ।

सदस्यहरुमा जमुना तमु, देवकुमार तमु, मोमप्रसाद तमु, कुलप्रसाद तमु, लालजित तमु, सोमराज तमु, छत्र तमु, दिलबहादुर तमु, रमा तमु, लोककृष्ण तमु, माया तमु, बन्दना तमु, तिलप्रसाद तमु, पुष्प कला तमु, अमर तमु, क्या. भिम बहादुर तमु निर्वाचित भए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button