गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसोसिएसन गण्डकीमा भण्डारी

पोखरा । गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसोसिएसन नेपाल (आरपीएलएएन) प्रथम गण्डकी प्रदेश अध्यक्षमा अधिवक्ता वेदनाथ भण्डारी चयन भएका छन् ।

एसोसिएसनको शनिबार सम्पन्न प्रथम अधिवेशनले भण्डारीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

संस्थाको उपाध्यक्ष अभिवक्ता राम प्रसाद भण्डारी, सचिवमा अधिवक्ता युवराज पराजुली, कोषाध्यक्षमा अधिवक्ता कल्याणी अधिकारी छन् ।

यसैगरी कार्यसमिति सदस्यमा अधिवक्ता डिल्लीराम अधिकारी, अधिवक्ता दीपक भट्टराई, गोविन्द ओझालगायत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button