|फाइल तस्बिर
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका वरिष्ठ अध्यागमन अधिकृत परिवर्तन गरिएको छ ।
पोखराका वरिष्ठ अध्यागमन अधिृकत लिलावल्लभ न्यौपानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएको हो ।
गृह मन्त्रालयले १८ जना उपसचिवको सरूवा गर्नेक्रममा न्यौपाने पनि सरुवा भएका हुन् ।
न्यौपानेको स्थानमा मोहन बहादुर थापालाई ल्याइएको छ ।
थापा यसअघि जिल्ला प्रशासन कार्यालय सल्यानमा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution