पोखरा । नेपाली बजारमा आज सोमबार भने सुनको मूल्य स्थिर रहेको छ ।
पछिल्लो दिनमा सुनको मूल्य बढ्दै रेकर्ड कायम भएकोमा सोमबार भने आइतबारकै मूल्यमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १ लाख २६ हजार रुपैयाँमा कारोबार हुँदा तेजावी सुन तोलामा १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदीको पनि आइतबारकै मूल्य अर्थात १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution