बाजुरा केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडाै‌ँ । बाजुरा केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको जुगाडा केन्द्रबिन्दु भएर ४दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

अपराह्न ४ बजेर ५७ मिनेटका गएको भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा महसुस भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button