आज विश्व मिर्गौला दिवस

आज विश्व मिर्गौला दिवस

पाेखरा । आज विश्व मिर्गौला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

यस वर्ष ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विश्व मिर्गौला दिवस मनाउन लागिएको हो ।

सो अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसहितका संघसंस्थाहरुले विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरी दिवस मनाउँदै छन् ।

सो अवसरमा आज मैत्रीपूर्ण फुटबल, मिर्गौला पदयात्रा, र मिर्गौला दिवसको सम्बन्धमा अन्तरक्रिया कार्यक्रमहरु पनि हुँदैछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button