रुसी सेनामा भर्ती भएका थप १६ जना नेपालीको मृत्यु

  • पोखरा न्यूज
  • २०८० चैत्र ७
रुसी सेनामा भर्ती भएका थप १६ जना नेपालीको मृत्यु

काठमाडौँ । रुसी सेनामा भर्ती भएका थप १६ जना नेपालीको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालयले नेपालीको मृत्यु भएको जानकारी पाएसँगै उनीहरूको मृत्युको बारेमा यकिन गर्न डिएनए टेष्ट गर्दैछ।

मृत्यु भएकाको नाम खुलिसकेको छैन ।

पछिल्लो समय रुसी सेनामा भर्ती भएका नेपालीको मृत्यु हुने क्रम बढ्दो छ ।

यसअघि १७ जनाको मृत्यु भइसकेको छ । योसँगै रुसको तर्फबाट युक्रेनसँगको युद्धमा मारिने नेपालीको सङ्ख्या ३३ पुगेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस