आज सुनचाँदीको भाउ कति ?

  • पोखरा न्यूज
  • २०८० चैत्र ७
आज सुनचाँदीको भाउ कति ?

पोखरा । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ ।

जसअनुसार आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार दुई सय र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । जसअनुसार आज चाँदी प्रतितोला एक हजार पाँच सय २० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस