पर्वतको कुश्मामा आगलागीबाट घर जल्यो

पोखरा । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङथुमस्थित आज बिहान एक घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ ।

दुर्लुङथुमका पूर्णप्रसाद शर्माको घर जलेर पूर्णरुपमा नष्ट भएको बताइएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button