गण्डकी प्रदेश टेबुल टेनिस संघको अध्यक्षमा जोशी

पोखरा । गण्डकी प्रदेश टेबुल टेनिस संघको तदर्थ समिति अध्यक्षमा उत्तम जोशी चयन भएका छन् ।

संघको उपाध्यक्षमा भूपेन्द्रराज कोइराला र विशाल थापा, सचिवमा अनुप श्रेष्ठ र कोषाध्यक्षमा ज्योति गुरुङ चयन भएका छन् ।

कार्यसमिति सदस्यमा प्रकाश पौडेल, शिवप्रसाद न्यौपाने, क्षितिज गुरुङ, कविराज श्रेष्ठ, सुरेश जिशी, निर्मल सोती, रशमाया तामाङ, गंगाराज पौडेल र भरतराज अधिकारी छन् ।

भेलाले केन्द्रीय प्रतिनिधिमा प्रदेश खेलकुद परिषद् गण्डकीका कार्यकारी सदस्य दिलबहादुर गुरुङलाई सर्वसम्मत् चयन गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button