पोखरा । नेकपा एमाले कास्कीको जिल्ला सदस्यमा धादिङका वीरबहादुर थापा विजयी भएका छन् ।
थापा पार्टीको कास्की क्षेत्र नं. १ (ख) भूगोल खुलाबाट जिल्ला सदस्यमा विजयी भएका हुन् ।
धादिङ त्रिपुरासुन्दरी गाउँपालिका निवासी थापाले यसअघि नेकपा एमाले पोखरा-१२ को नेतृत्वमा रहेर काम गरेका थिए ।
उनी नेकपा एमाले धादिङ-पोखरा सम्पर्क मञ्चका पूर्व अध्यक्षसमेत हुन् । थापा करिब तीन दशक पोखरामा रहेर निर्माण व्यवसायमा आवद्ध छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution