पोखरा । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य आज एकै दिन तोलामा दुई हजार नौ सय रुपैयाँले बढेको छ ।
मूल्य बढेसँगै छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार ९ सय ५० मा कारोबार भइरहेकोनेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला एक हजार छ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५५ रुपैयाँ बढेर एक हजार छ सय ७० रुपैयाँ कायम भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution