पोखरा । नेकपा माओवादी केन्द्र धादिङ-पोखरा जनसम्पर्क मञ्चको नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम शुभारम्भ गर्दै माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य विजय थापाले धादिङवासीलाई कास्कीका एक्लो महसुस हुन नदिने बताए । उनले पोखरालाई पोखरा बनाउन धादिङवासीको भूमिका निकै महत्वपूर्ण रहेको स्पष्ट पारे ।
कार्यक्रममा मञ्चका सल्लाहकार बलराम खतिवडा, राजु बयलकोटी, उपाध्यक्ष कृष्ण धरेलले पनि बोलेका थिए । मञ्चका अध्यक्ष इश्वरकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव रामप्रसाद पाण्डेले गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution