सुनको भाउ बढेको बढ्यै

पोखरा । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ ।

आज सुन तोलामा एक सयले बढेर एक लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुन तोलामा एक लाख ३६ हजार दुई रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी, आज चाँदी प्रतितोला एक हजार छ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button