पोखरा महानगरका इन्जिनियर रोकाया अख्तियारको फन्दामा

पोखरा । पोखरा महानगरपालिकाका इन्जिनियर उषाकिरण रोकाया अख्तियारको फन्दामा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा प्रमुख आसमान तामाङका अनुसार उनलाई पोखरा महानगरपालिका वडा नं. ५ बाट पक्राउ गरिएको हो ।

सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा उनी पक्राउ परेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button