स्याङ्जा । स्याङ्जामा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
फेदीखोला गाउँपालिका वडा नं. २ मिरडाँडा बस्ने बस्ने ३० वर्षीय अनिल भुजेल मृत अवस्थामा फेला परेका हुन् ।
उनी सिद्धेश्वर महादेव मन्दिरको प्रतिक्षालयमा आइतबार मृत अवस्थामा परेका हुन् ।
प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution