भोलि सार्वजनिक बिदा

  • पोखरा न्यूज
  • २०८१ बैशाख १०
भोलि सार्वजनिक बिदा

पोखरा । सरकारले मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ ।

आजको मन्त्री परिषद् बैठकले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

कतारका अमिर मौसूफ शेख तमीम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा पारेर सरकारले सार्वजनिक बिदा दिएको हो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस