लामो समयपछि पोखरामा छिटपुट वर्षा

  • पोखरा न्यूज
  • २०८१ बैशाख २३
लामो समयपछि पोखरामा छिटपुट वर्षा

|तस्बिर : राधिका कंडेल

पोखरा । लामो समयपछि पोखरामा आज छिटपुट वर्षा भएको छ ।

आज दिउँसोदेखि पोखराका अधिकांश स्थानमा छिटपुट वर्षा भइरहेको छ ।

लामो समयसम्म वर्षा नहुँदा र जंगलमा आगलागी बढिरहँदा पोखरासहित देशको मौसम निकै खराब भएको थियो ।

पोखराको मौसम पनि देशभरमा सबैभन्दा खराब मापन भएको थियो ।

मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भूभागबाट नयाँ मनसुन भित्रिएको र यो मनसुनले एक दुई दिनभित्रै पानी पर्ने जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस