घट्यो सुनको भाउ

  • पोखरा न्यूज
  • २०८१ बैशाख ३१
घट्यो सुनको भाउ

पोखरा । सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार तोलामा एक लाख ३८ हजार चार सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छापावाल सुन सोमबार घटेर एक लाख ३८ हजार एक सय रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा एक लाख ३७ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ ।

आइतबार तोलामा एक हजार सात सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर एकहजार सात सय १५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस