पोखरा । नेपाल ज्योतिष परिषद् कास्कीको अध्यक्षमा रामजीप्रसाद आचार्य निर्वाचित भएका छन् ।
परिषद्को आठौँं अधिवेशनले आचार्यलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
परिषद्को उपाध्यक्षमा रामेश्वर अधिकारी, धना शर्मा, कृष्णप्रसाद दाहाल, सचिवमा गौरव ढुंगाना, कोषाध्यक्षमा रेशम ढकाल, सहकोषाध्यक्षमा नारायण परियार, सहसचिवमा सोमनाथ त्रिपाठी, हीरामणि पौडेल छन् ।
कार्यसमिति सदस्यमा रामप्रसाद नेपाल, शालिग्राम अधिकारी, हिमाल तिमिल्सिना र सूर्य गौतम छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution