नेपाल ज्योतिष परिषद् कास्कीको अध्यक्षमा आचार्य

पोखरा । नेपाल ज्योतिष परिषद् कास्कीको अध्यक्षमा रामजीप्रसाद आचार्य निर्वाचित भएका छन् ।

परिषद्को आठौँं अधिवेशनले आचार्यलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

परिषद्को उपाध्यक्षमा रामेश्वर अधिकारी, धना शर्मा, कृष्णप्रसाद दाहाल, सचिवमा गौरव ढुंगाना, कोषाध्यक्षमा रेशम ढकाल, सहकोषाध्यक्षमा नारायण परियार, सहसचिवमा सोमनाथ त्रिपाठी, हीरामणि पौडेल छन् ।

कार्यसमिति सदस्यमा रामप्रसाद नेपाल, शालिग्राम अधिकारी, हिमाल तिमिल्सिना र सूर्य गौतम छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button