पोखरामा जीप दुर्घटना, चालक घाइते

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३१ पचभैयामा आज दिउसो जीप दुर्घटना भएको छ ।

जीप सडकबाट ५० मिटर तल खसेको छ । सेभेनलेक कम्पनीको पानी बोकेको जीप दुघटना भएको हो ।

दुर्घटनामा चालक घाइते भएका छ्न र उनलाई उपचारका लागि सामुदायिक अस्पताल लगिएको छ । थप विवरण आउन बाँकी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button