गोरखाको चेपे र दरौँदीमा डुबेर दुइ जनाको मुत्यु

  • पोखरा न्यूज
  • २०८१ जेष्ठ ४
गोरखाको चेपे र दरौँदीमा डुबेर दुइ जनाको मुत्यु

गोरखा । गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दुई जनाको मृत्यु भएको छ ।

सिरानचोक गाउँपालिका-१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षाीय मेष तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै गोरखा नगरपालिका-१० छेवेटारस्थित दरौदी नदीको पौडी खेल्नेक्रममा झापा जिल्ला कमला गाउँपालिका-५, पाडाजुङ्गे घर भएका १८ वर्षीय समीर श्रेष्ठको मृत्यु भएको प्रनाउ श्रेष्ठले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस