
पोखरा । आज आइतबार सुनको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला एक लाख ३६ हजार नौ सय रुपैयाँ तोकेको छ ।
शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ ।
अघिल्लो दिन तोलामा एक हजार आठ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।





