पोखरा । आज मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । सुनको भाउ आज एकै दिन एक हजार सात सय रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै छापावाल सुन तोलामा एक लाख ४२ हजार सात सय रुपैयाँमा कारोबार हुनेछ ।
छापावाल सुन सोमबार तोलामा एक लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ ।
अघिल्लो एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० बढेर एह हजार आठ सय ६० रुपैयाँ पुगेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution