|प्रतीकात्मक तस्बिर
पोखरा । नेपालमा आज पनि भूकम्प गएको छ ।
दैलेख जिल्लाको दुल्लु नगरपालिकाको नेपा आसपास केन्द्रबिन्दु भएर ४दशमलव१ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ ।
भूकम्पको केन्द्रविन्दु जिल्ला सदरमुकामबाट ३५ किमी टाढा रहेको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी आज बिहान करिब १० बजेर ३० मिनेटमा भूकम्प गएको हो ।
सोमबार राति लमजुङ केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।
भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको बताइन्छ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार भूकम्पबाट क्षति भयो भन्ने सूचना अहिलेसम्म आएको छैन ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution