पोखरा । सुनको भाउ आज पनि एक हजार रुपैयाँ बढेको छ । मूल्य बढेसँगै नयाँ रेकर्ड कायम भएको छ ।
आज छापावाल सुन एक लाख ४५ हजार र तेजावी सुन एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ । चाँदी आज तोलामा ५० रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै आज चाँदी आज एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution