क्रिकेट विश्वकप : दक्षिण अफ्रिका तेस्रो खेलमा पनि विजयी, बंगलादेश चार रनले पराजित

  • पोखरा न्यूज
  • २०८१ जेष्ठ २९
क्रिकेट विश्वकप : दक्षिण अफ्रिका तेस्रो खेलमा पनि विजयी, बंगलादेश चार रनले पराजित

|फाइल तस्बिर

पोखरा । टी-ट्वान्टी विश्वकपमा दक्षिण अफ्रिकाले बंगलादेशलाई चार रनले हराएको छ । सोमबार मध्यराति सम्पन्न समूह डीअन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई हराएको हो ।

क्षिण अफ्रिकाले प्रस्तुत गरेको एक सय १४ रनको लक्ष्य पछ्याउनेक्रममा बंगलादेशले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय नौ मात्र बनाउन सक्यो ।

यो जितसँगै दक्षिण अफ्रिका तीन खेलमा छ अङ्क बटुल्दै समूहको शीर्ष स्थानमा छ ।

बंगलादेश भने दुई खेलमध्ये एक खेलमात्र जितेको छ । एक खेलमा हार बेहोरेकोमा दुई अङ्कसहित दोस्रो स्थानमा छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस