नेपाललाई पहिलो सफलता, दीपेन्द्रसिंह ऐरीले लिए विकेट

पाेखरा। टी-२० विश्वकप क्रिकेटमा अहिले नेपाल र दक्षिण अफ्रिकाबीचकाे खेल जारी  छ।

१० ओभरको खेल सकिँदा दक्षिण अफ्रिकाले ५७ रन बनाएर खेलिरहेको छ ।

वेष्ट इन्डिजको किंग्सटाउनमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेकाे  छ ।

२२ रन जोड्दा दक्षिण अफ्रिकाले पहिलो विकेट गुमाएको थियाे ।

दीपेन्द्र सिंह ऐरीले गरेको बलिङ आफैँ क्याच गरेका थिए ।

तर त्यसपछि भने दक्षिण अफ्रिकाले तीव्र गतिमा रन जोडेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button