नेपाललाई तेस्रो सफलता, करन केसीले लिए विकेट

पोखरा । नेपाल र दक्षिण अफ्रिकाबीच भइरहेको खेलमा नेपालले तेस्रो विकेट लिएको छ । करन केसीले विकेट लिएका हुन् । यसअघि कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले विकेट लिएका थिए ।

१३ ओभरको खेल सकिँदा दक्षिण अफ्रिकाले ७४ रन बनाएर खेलिरहेको छ ।

वेष्ट इन्डिजको किंग्सटाउनमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । २२ रन जोड्दा पहिलो विकेट गुमाएको दक्षिण अफ्रिकाले ६८ रन बनाउँदा दोस्रो विकेट गुमाएको छ । ७४ रन बनाउँदा दक्षिण अफ्रिकाले तेस्रो विकेट गुमाएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button