विश्वकप क्रिकेट : नेपाललाई चौथो सफलता

  • पोखरा न्यूज
  • २०८१ अषाढ १
विश्वकप क्रिकेट : नेपाललाई चौथो सफलता

पोखरा । नेपाल र दक्षिण अफ्रिकाबीच भइरहेको खेलमा नेपालले चौथो विकेट लिएको छ । १५ ओभरको खेल सकिँदा दक्षिण अफ्रिकाले ८४ रन बनाएर खेलिरहेको छ ।

वेष्ट इन्डिजको किंग्सटाउनमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । २२ रन जोड्दा पहिलो विकेट गुमाएको दक्षिण अफ्रिकाले ६८ रन बनाउँदा दोस्रो विकेट गुमाएको छ । ७४ रन बनाउँदा तेस्रो विकेट गुमाएको दक्षिण अफ्रिकाले ८४ रन बनाउँदा चौथो विकेट गुमाएको हो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस