नेपालमा गएराति पाँच मिनेटमा दुई भूकम्प

पोखरा । नेपालमा गएराति दुई पटक भूकम्प गएको छ । बझाङकाे बझाङको सुर्मा गाउँपालिका केन्द्र बनाएर दुई पटक भूकम्प गएको हाे ।

पाँच मिनटेको अन्तरमा दुई पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

राति ११ः२५ मा ३ दशमलव ७ र ११ः३० मा ३ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको बताइन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button