कुशल भुर्तेल र अनील शाह आउट, रोहित पौडेल क्रिजमा

पोखरा । टी २० विश्वकप क्रिकेटमा बंगलादेशबिरुद्धको खेलमा लगातार दुई विकेट गुमाएको छ ।

ओपनर व्याट्सम्यान कुशल भुर्तेल र अनील शाह आउट भएका छन् ।  रोहित पौडेल क्रिजमा आएका छन् ।

३.३ ओभरको खेल सकिँदा नेपालले १४ रन बनाएर खेलिरहेको छ भने दुई विकेट गुमाएको छ ।

नेपालले जम्मा १०७ रनको लक्ष्य पाएको छ । बंगलादेश १०६ रन बनाएर अलआउट भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button