पोखरा-५ को घरनक्शा र लेखा शाखामा कर्मचारी भएन : बराल

  • पोखरा न्यूज
  • २०८१ अषाढ १०
पोखरा-५ को घरनक्शा र लेखा शाखामा कर्मचारी भएन : बराल

पोखरा । पोखरा महानगरपालिकाका नगरसभा सदस्य मणिराम बरालले पोखरा-५ को घरनक्सा शाखामा र लेखामा कर्मचारी नभएको गुनासो गरेका छन् ।

१५औं नगरसभाअन्तर्गत नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले पोखरामा साहसिक खेल कुन खेललाई भन्न खोजिएको त्यसको नाम किटान गर्न माग गरे ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस