तनहुँमा जंगली च्याउ खाँदा ३ जना बिरामी

  • पोखरा न्यूज
  • २०८१ अषाढ २२
तनहुँमा जंगली च्याउ खाँदा ३ जना बिरामी

तनहुँ । तनहुँमा जंगली च्याउ खाँदा ३ जना बिरामी परेका छन् ।

घिरिङ गाउँपालिका वडा नं. १ पुट्टार नयाँबस्तीका ६० बर्षीया लिलामाया विक, ४० वर्षीया कमला विक र १५ वर्षीया अनिता विक बिरामी परेका हुन् ।

उनीहरुको स्थानीय धुलिखेल अस्पतालको समान्य उपचार पश्चात् थप उपचारका लागि पाल्पाको रामपुरस्थित मेट्रोसिटी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।

केही दिन अघि तनहुँकै आँबुखैरेनीमा जंगली च्याउ खाँदा २ जनाले ज्यान गुमाएका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस