पोखराका बास्तोला नागरिक उन्मुक्ति पार्टीको वरिष्ठ उपाध्यक्ष चयन

पोखरा । नागरिक उन्मुक्ति पार्टीको वरिष्ठ उपाध्यक्षमा पोखराका शिवकुमार बास्तोला चयन भएका छन् ।

युवा व्यवसायी बास्तोलालाई सोमबार पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी प्रदान गरेकी हुन् ।

बास्तोला यसअघि गण्डकी प्रदेशबाट उपाध्यक्ष निर्वाचित भएका थिए ।

उनी बास्तोला कुल सेवा समिति नेपालको केन्द्रीय उपाध्यक्षसमेत हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button