गौतम गम्भीर बने भारतीय राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक

पोखरा । भारतीय राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त भएका छन् ।

गौतम भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जनाएको छ ।

पूर्वक्रिकेटर गौतम आईपील टिम कोलकोता नाइट राइडर्सका मुख्य प्रशिक्षक थिए ।

उनको नेतृत्वमा कोलकोताले गत सिजनको आइपिएल जितेको थियो ।

भारतीय टिमका प्रशिक्षक राहुल द्रविडको हालै कार्यकाल सकिएपछि गौतम नियुक्त भएका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button