पोखरा । भारतीय राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त भएका छन् ।
गौतम भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जनाएको छ ।
पूर्वक्रिकेटर गौतम आईपील टिम कोलकोता नाइट राइडर्सका मुख्य प्रशिक्षक थिए ।
उनको नेतृत्वमा कोलकोताले गत सिजनको आइपिएल जितेको थियो ।
भारतीय टिमका प्रशिक्षक राहुल द्रविडको हालै कार्यकाल सकिएपछि गौतम नियुक्त भएका हुन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution