पोखरा । अविरल वर्षासँगै पोखरा महानगरपालिका वडा नं. २७ दिपाङ्गतालको असपासको क्षेत्र डुबानमा परेको छ ।
सो डुवानमा फसेका एकै परिवारका ४ जनाको सशस्त्र प्रहरी बल नं. २४ कालिका गण हेडक्वार्टस् कास्कीबाट खटिएको विशेष विपद् उद्धार टोलीले सकुशल उद्धार गरेको छ ।
स्थानीय सत्यराज ढकालको घरमा भाडामा बस्ने एकै घरका ५४ वर्षीय रामबहादुर अधिकारी, ३९ वर्षीया सृजना अधिकारी, ६ वर्षीय आयुश अधिकारी र ४ वर्षीया आयुष्का अधिकारीलाई डुबान क्षेत्रबाट उद्दार गरिएको कालिका गणका गणपति प्रहरी उपरीक्षक (एसपी) अरुणकुमार शर्माले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution