गण्डकी बोर्डिङ स्कुलको प्राचार्यमा डा. विश्व यूधीर नियुक्त

  • पोखरा न्यूज
  • २०८१ अषाढ २७
गण्डकी बोर्डिङ स्कुलको प्राचार्यमा डा. विश्व यूधीर नियुक्त

पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको प्राचार्यमा डा. विश्व यूधीर पौडेल घर्ती नियुक्त भएका छन् ।

विद्यालयको प्राचार्यका लागि भएको १४ जनाको प्रतिस्पर्धामा उच्च अंक प्राप्त गर्दै उनी छनोट भएका हुन् ।

पोखरा-५ निवासी उनी सोही विद्यालयका पूर्व विद्यार्थी हुन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस