पोखरा-३२ मा पहिरोले घर पुरियो, अनिताको मृत्यु, १ युवक बेपत्ता

  • पोखरा न्यूज
  • २०८१ अषाढ २८
पोखरा-३२ मा पहिरोले घर पुरियो, अनिताको मृत्यु, १ युवक बेपत्ता

|फाइल तस्बिर

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ को चैतपुर बाह्रबिसेमा पहिरोमा पुरिएर एक युवतीको ज्यान गएको छ ।

मृत्यु हुनेमा १८ वर्षीया अनिता ओझा रहेकी छन् ।

स्थानीय आरती ओझाको टिनले छाएको एकतले घर माथिबाट आएको पहिरोले पुरिँदा अनिताको मृत्यु भएको हो ।

सोही घटनामा २५ बर्षीय युवक वेपत्ता भएको बताइएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस