तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. १ करङकाठस्थित बसपार्कमा शुक्रबार बिहान बुल्दीखोलामा आएको बाढीले बस पल्टाएको छ ।
बुल्दीखोलामा बाढी आउँदा पार्किङ गरिराखेको दुई वटा बसलाई पल्टाएको हो ।
अविरल वर्षाका कारण जनजीवन अस्तव्यस्तमात्र भएको छैन राजमार्गमा ठाउँठाउँमा पहिरो जाँदा आवागमन ठप्प भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution