गोरखाको पालुङटारस्थित माछापोखरीमा डुबेर एक युवकको मृत्यु

गोरखा । गोरखामा आइतबार दिउसो माछापोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

पालुङटार नगरपालिका-६, कालमाटा घर भएका १७ बर्षीय विपिन नेपालीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पाँच जना साथीसँगै पोखरीमा पौडी खेल्ने गएकामध्ये नेपालीको मत्यु भएको हो ।

घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button