इङ्ल्यान्डले फर्कायो बराबरी गोल

पोखरा । १७औँ संस्करणको युरोकपको फाइनल खेलमा इङ्ल्यान्डले गोल फर्काएको छ । खेलको ७२औँ मिनेटमा इङ्ल्यान्डले गोल गरेको हो ।

यसअघि स्पेनले खेलको ४७औँ मिनेटमा गोल गर्दै अग्रता कायम गरेको थियो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

स्पेनको अग्रतालाई इङ्ल्यान्डले ७२औँ मिनेटमा तोडेको हो । खेलको ८५औँ मिनेट सकिँदा दुवै टिमले १-१ गोलको बराबरीमा खेलिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button