पोखरा । १७औँ संस्करणको युरोकपको उपाधि स्पेनले जितेको छ ।
सोमबार बिहान २:४५ बजे सम्पन्न फाइनलमा इङ्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै स्पेनले उपाधि उचालेको हो ।
स्पेनलाई उपाधि जिताउन निको विलियम्स र माइकल ओयार्जबलले निर्णायक भूमिका निर्वाह गरे ।
निकोले खेलको ४७औँ मिनेटमा र माइकलले ८६औँ मिनेटमा गोल गर्दै स्पेनलाई उपाधि जिताउन सफल भएका हुन् ।
इङ्ल्यान्डको तर्फबाट खेलको ७३औँ मिनेटमा सी पाल्मरले सान्त्वना गोल गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution