घरमा पोछा लगाउनेक्रममा करेन्ट लागेर लक्ष्मीको मृत्यु

कैलाली । कैलालीमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।

मृत्यु हुनेमा कैलालीको लम्कीचुहा नगरपालिका-२ की ४० वर्षीय लक्ष्मी जैसीको छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

घरमा पोछा लगाउने क्रममा फ्रिजको पछाडिपट्टि रहेको तार छुन गई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाउको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button