सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • पोखरा न्यूज
  • २०८१ श्रावण ४
सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

पोखरा । नेपाली बजारमा सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा एक लाख ४९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार घटेर तोलामा एक लाख ४७ हजार पाँच सय रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुन तोलामा एक लाख ४६ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।

अघिल्लो दिन तोलामा एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार घटेर एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको हो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस