आज सुन-चाँदीको भाउ कति होला ?

पोखरा । आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता कायम भएको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यस्तै तेजाबी सुनको मूल्य पनि आज अघिल्लो दिनकै कायम हुँदै १ लाख ४५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य पनि अघिल्लो दिनको मूल्य नै कायम हुँदै आज प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button