खोलाले बगाउँदा एकको मृत्यु

चितवन । चितवनमा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिका नगरपालिका वडा नं. १० का ३३ वर्षीय गम्भीर चेपाङ छन् ।

बिहीबार साँझ सिद्धिबजारबाट घर फर्किँदा कयर खोलाले बगाएर बेपत्ता भएका चेपाङको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button